रोजगारी गुमाएर फर्कनेलाई होटेल क्वारेन्टाइनमा झेल

काठमाडौं । सरकारले होटेलको क्वारेन्टाइन बनाउँदा सस्तो प्रस्तावलाई लत्याउँदै महँगा होटेल मात्रै छनोट गरेर रोजगारी गुमाएर फर्किएकालाई थप भार थोपर्ने काम गरेको छ । नि:शुल्क उद्धार गरेर स्वेदश ल्याउनुपर्ने नागरिकलाई दोब्बर भाडा असुल गर्न लागेको सरकारले होटेलको क्वारेन्टाइनमा समेत झेल गरेको छ । सरकारले विदेशबाट आउनेहरू आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्दै होटेललाई क्वारेन्टाइन बनाउने … Continue reading रोजगारी गुमाएर फर्कनेलाई होटेल क्वारेन्टाइनमा झेल